अन्तर्राष्ट्रिय

पुटिनलाइ ७ करोड ६० लाख रसियालीले दिए मत

मस्को । भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदका लागि लगातार पाँचौं पटक चुनाव जितेका छन् । उनले रूसी चुनाव २०२४ मा करिब ८८ प्रतिशत मत ल्याएर जितेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार राष्ट्रपतीय निर्वाचनमा

पुरा पढ्नुहोस
राष्ट्रिय गौरव योजनाको नाममा अनियन्त्रित उत्खनन गरी निजी क्रसर उद्योगहरुमा बिक्री

सिरहा। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा

पुरा पढ्नुहोस
माल्दिभ्सले चुनावका लागि भारतमा पनि राख्नेछ मतपेटिका

माले।  यस वर्ष माल्दिभ्समा संसदीय निर्वाचन हुँदैछ । आइतवार साँझ माल्दिभ्सको निर्वाचन आयोगले भारत, श्रीलंका र मलेसियामा पनि मतपेटिका राख्ने घोषणा गरेको छ । करिब ११ हजार माल्दिभ्सका जनताले आफ्ना मतदान केन्द्रहरू सार्न पुनः अनुरोध

पुरा पढ्नुहोस
अमिर खानले भने, ‘म, शाहरूख र सलमानसँगै फिल्म खेल्न इच्छुक छौं तर राम्रो स्क्रिप्टको खोजीमा छौं’

मुम्बइ । आमिर खानले हालै आफ्नो ५९ औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले इन्स्टाग्राम लाइभ सेसन मार्फत फ्यानहरूसँग अन्तर्क्रिया गरेका थिए ।सोही क्रममा एक फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा

पुरा पढ्नुहोस
वाइडेनले लागि उठाए १५५ मिलियन अमेरिकी डलर, ट्रम्प भने बित्तिय संकटमा

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानले २०२४ को चुनावको लागि १५५ मिलियन अमेरिकी डलर जुटाएको छ ।जुन उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दान गरेको कुल रकम भन्दा बढी हो, यद्यपि ट्रम्पले फेब्रुअरीको

पुरा पढ्नुहोस
अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने

न्युयोर्क । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ। कम्पनीले ६ घण्टाको हाई टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ।

पुरा पढ्नुहोस
रूसमा सन २०१८ काे भन्दा बढी खस्यो मत, हिंसाको आरोपमा ४७ जना पक्राउ

मस्को । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो  । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो ।   तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान

पुरा पढ्नुहोस
इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्द हुन्छ’

रोम । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने,  ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो

पुरा पढ्नुहोस
अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

सिडनी । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ यो देशको पहिलो लेस्बियन महिला सांसद हुन् । आइतवार वोंगले घोषणा गरे कि उनले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गरेकी छिन् । वास्तवमा, अष्ट्रेलियाली विदेश मन्त्रीले सामाजिक सञ्जाल

पुरा पढ्नुहोस
भारतले दिन थाल्याे ‘हिन्दु शरणार्थी’लाइ भारतीय नागरिकता

नयाँदिल्ली । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ । यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिबार अर्थात १६ मार्चमा भारतीय नागरिकता दिइएको

पुरा पढ्नुहोस