अन्तर्राष्ट्रिय

आफ्नो प्रेमीका बच्चालाई स्क्रू र ब्याट्री खुवाएर हत्या गरिएको घटनाले अमेरिकामा सनसनी

न्युयाेर्क । अमेरिकी राज्य पेन्सिलभेनियामा एक महिलाले आफ्नो प्रेमीकी छोरीलाई ब्याट्री, स्क्रू र नेल पालिस रिमूभर खुवाएर हत्या गरेको आरोप लागेको छ । न्यूयोर्क पोस्टका अनुसार एलिसिया ओवेन्सलाई गत वर्ष जुनमा आइरिस रिटा अल्फेराको

पुरा पढ्नुहोस
माल्दिभ्सका राष्ट्रपतिले भारतलाइ भने, ‘१५ मार्चसम्म आफना सेना फिर्ता लैजानु’

माले । माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई मार्च १५, २०२४ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन । भारतीय सेना फिर्ता गर्ने विषयमा औपचारिक वार्ता सुरु हिजोबाट त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको

पुरा पढ्नुहोस
माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्न भारत र माल्दिभ्सबिच बार्ता सुरू

माले। माले र नयाँ दिल्लीले हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्समा तैनाथ भारतीय सेना फिर्ता गर्ने विषयमा आइतबार औपचारिक वार्ता सुरु गरेका भएको छ । माल्दिभ्सले आफनो देशबाट भारतीय सेना फिर्ता गर्न माग गरेको झण्डै दुई

पुरा पढ्नुहोस
गाजा युद्दको सयौं दिनः प्यालेस्टाइनले भन्यो, ‘इजरायलले भयानक अपराध गर्‍यो

गाजा । गाजामा सयौं दिनको नरसंहार जीवनभरको पीडा भएको प्यालेस्टिनी विदेश मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टिनी मुद्दासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रस्तावहरू कार्यान्वयन गर्न फेरी असफल भएको

पुरा पढ्नुहोस
टर्कीका राष्ट्रपतिले अमेरिका र बेलायतलाइ सोधे, ‘के लालसागरलाइ ‘रगतको समुन्द्र’ बनाउन लागिएको हो ?’

इस्तानबुल। अमेरिकी र बेलायती सेनाले यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेका छन्, जसको विश्वभरबाट प्रतिक्रिया आउन सुरू गरेको छ। यसै शृङ्खलामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा हुथी विद्रोहीको स्थानमा अमेरिका र बेलायतले गरेको आक्रमणको

पुरा पढ्नुहोस
चीनको कोइला खानीमा बिष्फाेट हुदाँ १० कामदारको मृत्यु

बेइजिङ । मध्य चीनको एक कोइला खानीमा भएको बिष्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । चिनिया सञ्चार माध्यमका अनुसार सो दुर्घटनामा परी ६ जना कामदार बेपत्ता भएका छन् । स्थानीय आपतकालीन व्यवस्थापन

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति भन्छन, ‘लालसागरमा अबरोध गरे हुथी बिद्रोहीलाइ कारबाही गरिनेछ’

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले लाल सागरमा अबरोध र हमला जारी राखे यमन समर्थित हुथी समुहलाइ थप कारबाही गर्ने चेतावनी दिएका छन् ।  अमेरिकी राष्ट्रपतिले पत्रकारहरूलाई भनेका छन् कि लाल सागरमा व्यावसायिक जहाजमा आक्रमण

पुरा पढ्नुहोस
हिजबुल्लाहका लक्ष्यमा इजरायलद्दारा निरन्तर आक्रमण

तेलअहिब । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा आक्रमण गरेको छ ।इजरायली सेनाका अनुसार लेबनानमा हिजबुल्लाहले प्रयोग गरेको ‘आतंकवादी पूर्वाधार’ मा प्रहार गरेको हो । हिजबुल्लाहका कारण इजरायल र लेवनाको  उत्तरी सीमामा तनाव उच्च गतिमा

पुरा पढ्नुहोस
माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाइ भने, ‘साना छौं, तर हेपाई सहन्नौं’

माले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा शेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको छ । यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्टपति मोहम्मद मुइज्जु पराम्परा तोडदै चीनको

पुरा पढ्नुहोस
ताइवानको राष्ट्रपतिमा बिलियम लाइ बिजयी, चिनले भन्यो, ‘ताइवान चीनको ताइवान हो’

ताइपेइ । सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्। ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि चिङतेले राष्ट्रपति निर्वाचनमा जीत हासिल गरेका

पुरा पढ्नुहोस