अन्तर्राष्ट्रिय
मुम्बई। बलिउड जस्तै अहिले साउथ सिनेमालाई लिएर पनि फ्यानमा ठूलो क्रेज छ । साउथ सुपरस्टार महेश बाबु आजकल आफ्नो आगामी फिल्म ‘गुंटुर करम’ लाई लिएर चर्चामा छन् । हालै चलचित्रको प्रमोशन कार्यक्रम आयोजना गरिएको थियो
पुरा पढ्नुहोसवासिंगटन डिसी । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी नभएको बताएका थिए । तर, अब उनलाई
पुरा पढ्नुहोसन्युयोर्क । आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन । अमेरिकाको इतिहासमा नै अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो क्षतिपुर्ति पाउन लागेको
पुरा पढ्नुहोसगाजा। अपाङ्गता भएका बालबालिकाका लागि बेलायतको परोपकारी केन्द्रलाई इजरायली सेनाले क्षति पुर्याएको छ ।इजरायलले कब्जा गरेको वेस्ट बैंकमा एक बेलायती परोपकारी संस्थाको सहयोगमा चलिरहेको अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य केन्द्रलाई यस महिनाको सुरुमा इजरायली सेनाले
पुरा पढ्नुहोसगाजा । कम्तिमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्बजनिक भएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाइ गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा
पुरा पढ्नुहोसमुम्बइ । बलिउडका बादशाह अर्थात् शाहरुख खानको अन्तिम वर्ष निकै विस्फोटक रह्यो । किङ खानले एकै वर्षमा लगातार ३ हिट फिल्म पठान, जवान र डंकी मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । एकैबर्षमा उनी २६ सय करोडको
पुरा पढ्नुहोसगाजा । इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,००० प्यालेस्टाइनी मारिएका छन ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा
पुरा पढ्नुहोसतेलअहिव । इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन ।‘यो धेरै पीडादायी घटना हो,’ हिजबुल्लाहका एक
पुरा पढ्नुहोसतेल अहिव। पछिल्ला तीन महिनामा मात्र ६ हजार सहायता ट्रक गाजामा प्रवेश गरेका छन ।इजरायलका अनुसार अक्टोबर ७ अघिको अपरेशन पछि सो बराबरको संख्यामा सहयता ट्रक गाजामा प्रवेश गरेका हुन् । ‘ट्रकलोडहरू मात्र सूचक होइन
पुरा पढ्नुहोसलसएन्जल्स । नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न गोल्डेन ग्लोब अवार्डमा धेरैको अपेक्षा अनुरुप क्रिस्टोफर नोलानको ‘ओप्पनहाइमर’ले सर्वाधिक ४ विधामा अवार्ड जितेको छ ।अणु बमका आविष्कारक जे रबर्ट अप्पनहाइमरको जीवनीमा आधारित चलचित्रले दोस्रो विश्वयुद्धको
पुरा पढ्नुहोस