अन्तर्राष्ट्रिय

रुसी अदालतद्दारा पुटिनका आलोचक नाभाल्नीका सहयाेगीलाई ९ बर्ष जेल सजाय

किभ। रुसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीका सहयोगीलाई साढे नौ वर्षको जेल सजाय सुनाएको छ । साइबेरियाको टम्स्क शहरकी वकिल र सांसद केसेनिया फडेयेभालाई चरमपन्थी संगठन चलाएको आरोपमा जेल पठाइएको उनको कानूनी टोलीले जनाएको

पुरा पढ्नुहोस
ट्रम्पलाई आन्तरिक निर्वचान लडन मेईन राज्यमा पनि प्रतिबन्ध

वासिङटन डिसी । अमेरिकामा हुन गईरहेको आम निर्वाचनमा भाग लिने पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा थप धक्का लागेको छ । सन २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई थप एक राज्यले प्राइमरी

पुरा पढ्नुहोस
रूसले गरयो अहिलेसम्म कै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्याे, ‘पश्रिचमाकाे थप सहयाेग चाहियाे’

किभ। रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि जारी युद्ध चलिरहेको छ तर रोकिने अवस्था अझै देखिँदैन । शुक्रबार मात्रै रुसले युक्रेनी सहरमा भिषण मिसाइल आक्रमण गरेको छ । जसका कारण देशभर १८ जना सर्वसाधारण

पुरा पढ्नुहोस
राष्ट्र संघमा प्यालेस्टाइनले भन्यो, ‘इजरायलले गाजाबासीलाइ विस्थापन वा मृत्यु रोजायाे’

न्युयोर्क । इजरायलले गाजावासीहरूलाई मृत्यु वा विस्थापनको विकल्प दिएको प्यालेस्टाइनले आरोप लगाएको छ । प्यालेस्टिनीका संयुक्त राष्ट्र संघीय दूत माजेद बाम्यालेले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इजरायली कारबाहीबाट गाजाको व्यापक विनाश गरिएको र

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाका असन्तुष्ट समुहद्दारा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

केप टाउन । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाएको छ । अदालतमा हालै जाहेर भएको एउटा आवेदनमा दक्षिण अफ्रिकाले गाजामा इजरायलको कार्यलाई नरसंहारको रूपमा वर्णन गरेको छ ।   जाहेरीमा उल्लेख भए अनुसार प्यालेस्टाइनी राष्ट्रियता र

पुरा पढ्नुहोस
आप्रावासी बढेकाे भन्दै मेक्सिको र अमेरिका बिच सिमा खुल्ला गर्ने सहमति

मेक्सिको सिटी। मेक्सिकन र अमेरिकी अधिकारी  सीमा खुला राख्न सहमत भएका छन ।मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै संख्यामा आप्रवासीहरू आइपुगेका कारण सिमा खुल्ला राख्न सहमत भएका हुन । हाल

पुरा पढ्नुहोस
इराकको प्रान्तीय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

बग्दाद । इराकको प्रान्तिय निर्वाचनको अन्तिम नतिजा सार्बजनिक भएको छ।  इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले बिहीबार अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्त बाहेक देशका १८ प्रान्तहरू मध्ये १५ स्थानमा सम्पन्न प्रादेशिक निर्वाचनको अन्तिम नतिजा घोषणा

पुरा पढ्नुहोस
गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति

गाजा । गाजाको स्वास्थ्य मन्त्रालयले २० जना गम्भीर बिरामीलाई इजिप्टमा उपचारका लागि जाने अनुमति दिएको बताएको छ ।टेलिग्राममा पोष्ट गरिएको जानकारी अनुसार गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजिप्टमा आपतकालीन उपचारका लागि २० जना बिरामीहरूलाई घेराबन्दीबाट

पुरा पढ्नुहोस
अमिर खानको घरमा बिबाहको माहौंल, ठुला स्टारहरू सहभागी हुदैँ

मुम्बइ। बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ अर्थात् आमिर खानको घरमा आजकाल खुसीको माहोल छ । वास्तवमा अभिनेताकी छोरी इरा खान आफ्नो लामो समय देखीका प्रेमी नुपुर शिखरेसँग विवाह बन्धनमा बाँधिदैछिन् । यो जोडीको विवाहपूर्व समारोह सुरु भएको

पुरा पढ्नुहोस
चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादनको परीक्षण सुरु

  बेइजिङ । चीनले वार्षिक ६ लाख टन उत्पादनको साथ विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादन परिक्षण गरेको छ ।गत बिहीबार पूर्वी चीनको आन्हुई प्रान्तको हुवाइ बेईमा चीनले सो परीक्षणमा गरेको चीनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन

पुरा पढ्नुहोस