अपराध

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको

पुरा पढ्नुहोस
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

वीरगन्ज। वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार

पुरा पढ्नुहोस
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ

काठमाडौं। नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी

पुरा पढ्नुहोस
सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ

काठमाडौं । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले

पुरा पढ्नुहोस
पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौं  ।अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिनसहित पक्राउपौने चार करोड रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन्।कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १

पुरा पढ्नुहोस
झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार

काठमाडौं ।झापामा माछा पालन गर्दै आएका एक व्यक्तिमाथि आक्रमण भएको छ।अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।अर्जुनधारा नगरपालिका-१ कै ३५

पुरा पढ्नुहोस
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपुर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन

पुरा पढ्नुहोस
रौतहट प्रहरीद्वारा लाखौंको भारतीय मलखाद र कुखुरा बरामद

रौतहट । रौतहट स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले लाखौंको अबैध भारतीय मलखाद र भारतीय कुखुरा बरामद गरेको छ।तस्करहरुले भारतबाट बिभिन्न नाका हुँदै अवैध रुपमा भंसार छलि ल्याएका चार लाख सन्तानब्बे

पुरा पढ्नुहोस
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरब नेपाली पक्राउ परेका छन् । रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही

पुरा पढ्नुहोस
अबैध ग्राभेल उत्खननले स्थानीयहरु आाजित, दुई टिपर र एउटा स्काभेटर नियन्त्रणमा

सिरहा। सिरहामा पछिल्लो समय ग्राभेल माफियाहरुले अबैधरुपमा  गर्ने गरेको उत्खनन्ले स्थानियहरु आजित भैइसकेका छन्। गाँउ बस्ती नै डुवानमा पर्नेगरी विना दर्ताकै ग्राभेल माफियाहरुले गरेको अवैध उत्खन्न्ले स्थानियहरु आजित भएका हुन्।   आज विहान बवैध रुपमा

पुरा पढ्नुहोस