ब्रेकिंग न्युज ( Banner News )

ताप्लेजुङमा भूकम्प गयो

काठमाडौँ, ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र

पुरा पढ्नुहोस
दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।   जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख

पुरा पढ्नुहोस
बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन–१ : आजदेखि मेघा राउन्ड सुरु

कैलाली । बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन–१ को मेघा राउन्ड आजदेखि सुरु भएको छ। बफादार मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको मेघा राउन्डमा अडिसन चरण पार गरेका ७५ जना विद्यार्थी सहभागी भएका छन्।   यसअघि बर्दगोरिया गाउँपालिका

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

पुरा पढ्नुहोस
कास्कीमा मतदानस्थलको अनुगमन जारी

गण्डकी, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी

पुरा पढ्नुहोस
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

मध्यविन्दु (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलरपासी (बर्दघाट सुस्तापूर्व)का

पुरा पढ्नुहोस
प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न

काठमाडौँ, प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ । प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनः जनशक्ति विवरण सङ्कलन धमाधम

महेन्द्रनगर, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको

पुरा पढ्नुहोस
सार्वजनिक यातायात सुधार गर्दै कामपा

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली  सुधार गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी कार छोडेर सार्वजनिक यातायातका साधनको प्रयोगलाई छान्ने अवस्था बनाउनका लागि सम्बन्ध भएकाहरूसँग छलफल अघि

पुरा पढ्नुहोस
प्रतिनिधि सभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौँ,  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

पुरा पढ्नुहोस