ब्रेकिंग न्युज ( Banner News )

बूढासुब्बा गोल्डकपः रोयल थिम्पु र झापा–११ बीच प्रतिस्पर्धा

धरान (सुनसरी),  सुनसरीको धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज दिउँसो ३ः०० बजेदेखि रोयल थिम्पु क्लब (भुटान) र झापा–११ झापाबीच प्रतिस्पर्धा हुँदैछ ।   धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बिहीबारदेखि सुरु भएको

पुरा पढ्नुहोस
कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै कास्कीका ७७ जना निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । यही माघ २० गतेभित्र इजाजत प्राप्त हातहतियार

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ,  सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ ।राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन,

पुरा पढ्नुहोस
आजदेखि ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा

काठमाडौँ,  आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा आएका छन् । प्रणय दिवसलाई लक्षित गर्दै आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।प्रणय दिवसलाई लक्षित गरी प्रदर्शन भएका दुवै चलचित्र प्रेमकथामा आधारित

पुरा पढ्नुहोस
विदेशी बुबा भएका पाँच जनाले पाए अङ्गीकृत नागरिकता

बागमती,  आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौँ,  निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु

पुरा पढ्नुहोस
दोस्रो उदयपुर महोत्सव सुरु

उदयपुर (गाईघाट),  ‘कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार’ नाराका साथ त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव प्रारम्भ भएको छ ।जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन

पुरा पढ्नुहोस
गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन

पुरा पढ्नुहोस
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

सङ्खुुवासभा,  चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा

पुरा पढ्नुहोस