ब्रेकिंग न्युज ( Banner News )

पहिरोमा बेपता परिवारलाई गरुडा, परोहा नगरपालिकाद्धारा सहयोग

रौतहट । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा परिरो गएर बेपताभएका परिवार लाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।दुर्घटनामा पौडेर बाच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर कन्थमणि

पुरा पढ्नुहोस
जसपाबाट फेरी प्रदीप र नवलकिशोर मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए । यस अघि स्वास्थ्य

पुरा पढ्नुहोस
सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक

पुरा पढ्नुहोस
न्याथम कलेजले ३ महिनामा नै निर्धारण गरिदियो १३१ जनाको भविष्य

  महोत्तरी  । रौतहट चन्द्रपुरका लक्षमण अधिकारी पहिलेदेखि नै होटल सम्बन्धि  सिप सिकेर आत्मनिर्भर वन्न चाहन्थे । युवाअवस्थामा  कुक सिकेर नेपाल कै कुनै ठुलो होटलमा काम गर्ने रहर वनाएतापनी अधिकारीको सपना पारिवारिक जिम्मेवारीका कारण पुरा हुन

पुरा पढ्नुहोस
हेटौँडा उपमहानगरपालिका घोषित भयो पूर्ण खोप सुनिश्चित क्षेत्र

हेटौंडा | हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित भएको छ । हेटौंडा उमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका १६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।   सवै

पुरा पढ्नुहोस
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो ।निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न

पुरा पढ्नुहोस
काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौँ । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा

पुरा पढ्नुहोस
ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुदै

काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रगताम्य अनुहार सहित स्टेजबाट सेक्रेट सर्भिस अफिसरको सहयोगमा हावामा मुट्ठी हल्लाउँदै बाहिरिएको दृश्यले अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको माहोल नै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।शनिबार ट्रम्पले

पुरा पढ्नुहोस
एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

पुरा पढ्नुहोस
नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

चितवन । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ

पुरा पढ्नुहोस