ब्रेकिंग न्युज ( Banner News )

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति विकसित राजनीतिक

पुरा पढ्नुहोस
उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो

पुरा पढ्नुहोस
फ्रान्सको चुनावी नतिजाले सबै चकित

काठमाडौँ । फ्रान्समा संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आएको छ । यी नतिजाहरू कसैले अपेक्षा गरेका छैनन् । चुनावअघि फ्रान्समा दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीले ठूलो जित दर्ता गर्न सक्ने केही मानिसहरूले विश्वास गरेका थिए ।

पुरा पढ्नुहोस
‘कलर अफ टी’लाई नोप्स युरोपबाट सहयोग

काठमाडौं । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछूत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ।लेखक पत्रकार राज सरगमको लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछूतविरुद्ध

पुरा पढ्नुहोस
बोइङ ७३७ म्याक्स दुर्घटना प्रकरण: कम्पनि दोषी ठहर

काठमाडौँ । अमेरिकी विमान कम्पनी बोइङ ठगीको आरोपमा दोषी ठहर भएको छ । ब्लूमबर्ग रिपोर्टका अनुसार, अमेरिकी न्याय विभागले २०१८-२०१९ मा दुईवटा दुर्घटना पछि बोइङले कम्पनी सुधार गर्न गरिएको सम्झौताको उल्लङ्घन गरेको फेला पारेको

पुरा पढ्नुहोस
करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

काठमाडौँ । बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बार्षिक प्रतिवेदन र व्यवस्थापन कार्यको कार्यसूची सार्बजनिक गरिएको छ ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन

पुरा पढ्नुहोस
फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

काठमाडौँ । आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा

पुरा पढ्नुहोस
युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु

काठमाडौँ । युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् । राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ । यी १७ मृत्यु मध्ये, दुई

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश र

पुरा पढ्नुहोस