ब्रेकिंग न्युज ( Banner News )

धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ- प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् ।भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै

पुरा पढ्नुहोस
शीतल निवासमा धान रोपाइँ

काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन् ।     रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले

पुरा पढ्नुहोस
काठमाडौंका यी क्षेत्रमा आज ७ घन्टा विद्युत् काटिने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा अहिले बिहान १० बजेदेखि साँझ ५

पुरा पढ्नुहोस
स्थानीयको जीवनस्तर सुधारका लागि ७ शहरमा महत्वकांक्षी परियोजना शुरु गर्दै शहरी विकास मन्त्रालय

शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिवीको सहयोगमा नेपालका ७ वटा शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत संचालन गरिने उक्त परियोजना

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले मेसिनबाट रोपे धान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा  मेसिनबाट धान रोपेका छन् ।प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग

पुरा पढ्नुहोस
गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौं । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । पहिरोमा पुरिएर ५५

पुरा पढ्नुहोस
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा- प्रधानमन्त्री

रत्ननगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् ।२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

पुरा पढ्नुहोस
मृत्यु हुनुअघि मानिसको मनमा के हुन्छ ?

स्नायुवैज्ञानिक हिमो बोर्हिनले मानिस मर्दा मस्तिष्कमा के हुन्छ भन्ने कुरा मानिसलाई लगभग थाहा नभएको थाहा पाएपछि छक्क परिन् । हिमो बोर्हीनले बीबीसीलाई भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौँ र शल्यक्रियापछि उनीहरुको दिमागबाट निस्किएको अनुगमन

पुरा पढ्नुहोस
आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै

काठमाडौँ । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन

पुरा पढ्नुहोस
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै

काठमाडौँ । जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु

पुरा पढ्नुहोस