ब्रेकिंग न्युज ( Banner News )

मेक्सिकोमाथि ब्राजिलको संघर्षपूर्ण जित

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।ब्राजिलका लागि खेलको ९६औं मिनेटमा एनड्रिकले निर्णायक गोल गरेका हुन्

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन

पुरा पढ्नुहोस
युगाण्डा ३९ रनमा अलआउट हुदा वेस्ट इण्डिज को फराकिलो जित

काठमाडौँ । वेस्ट इन्डिजले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले युगाण्डालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य

पुरा पढ्नुहोस
युरोकप: यी स्टार फुटबलरले गुमाउने भए युरोकप

काठमाडौँ । यहि जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप शुरु हुदै छ । जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिदै छन् । युरोकप आउन अब एक सातामात्र बाँकी रहदा धेरै उच्च प्रोफाइल

पुरा पढ्नुहोस
शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

काठमाडौँ । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।     मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा

पुरा पढ्नुहोस
क्यान्सरले थलिएका नक्कली ‘प्रचण्ड’लाई गोरेटोको आर्थिक सहयोग

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका छन्। तेस्रो स्टेजको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले परिचित कलाकार गौतम गत वर्ष गाईजात्राको समयमा

पुरा पढ्नुहोस
ट्रम्पले पहिलो पटक भने- पोर्नस्टार विषयको मुद्धाले पत्नीसँगको सम्बन्ध बिग्रियो

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उनकी श्रीमती मेलानियाबीच सबै कुरा ठीक नभएको स्वीकार गरेका छन् । एक कार्यक्रममा ट्रम्पले अब आफू मेलानियासँग ‘अत्यन्तै कम’ कुरा गर्ने गरेको बताएका

पुरा पढ्नुहोस
टी-२० विश्वकप: नेदरल्याण्डसमाथि दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित

काठमाडौँ । दक्षिण अफ्रिकाले नेदरल्याण्डसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।जारी टी-२० विश्वकप अन्तर्गत समुह डी को खेलमा दक्षिण अफ्रीकाले नेदरल्याण्डसलाई ४ विकेटले पराजित गरेको हो । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले दिएको केवल १०४

पुरा पढ्नुहोस
मोदीको शपथ आज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् ।मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।   आज वन तथा वातावरण, युवा तथा खेलकुद,

पुरा पढ्नुहोस