ब्रेकिंग न्युज ( Banner News )

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभरी सार्बजनिक बिदा

काठमाडौँ ।  सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि आज सार्बजनिक बिदा दिईएको छ ।दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ

पुरा पढ्नुहोस
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ ।पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको

पुरा पढ्नुहोस
कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि  सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध विहिबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।     प्रदेश प्रमुखको कार्यालय, प्रदेश

पुरा पढ्नुहोस
कैलाली जग्गा तथा आवास विकास संघको अध्यक्षमा डबलबहादुर ऐर

धनगढी । कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा गत वैशाख १९ गते बसेको जग्गा तथा आवास विकास संघको बैठकले डबलबहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।     अध्यक्ष

पुरा पढ्नुहोस
बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन- डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।हाल एच५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको छ जसले गर्दा

पुरा पढ्नुहोस
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।गत मार्च २१ मा

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित

पुरा पढ्नुहोस
वैशाख २८ गते विहिबारको राशिफल। तपाईको दिन सुभ रहोस् ।

आजमिति २०८१ साल वैशाख २८ गते विहिबार तदअनुसार मे १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वितिया तिथी, रोहिणी नक्षत्र, । अतिगण्ड योग । चन्द्र राशि वृष । यो अशुभ

पुरा पढ्नुहोस
दुई देशका सुरक्षाकर्मीद्वारा दशगजामा सरसफाइ

नवलपरासी । नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाई गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्या. नवलपरासीको अगुवाईमा सरसफाई गरिएको थियो । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा

पुरा पढ्नुहोस
घोडाघोडीको सुधार केन्द्र शाही मृत्यु प्रकरण: १७ जनाको नाममा किटानी जाहेरी दर्ता 

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा सुनिल शाहीको मृत्यु भएको घटनामा परिवारले १७ जनाविरुद्ध जाहेरी दिएका छन्।   घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएको

पुरा पढ्नुहोस