ब्रेकिंग न्युज ( Banner News )

सीमावासी भन्छन्- भारतीय सुरक्षाकर्मीको ज्यादतीले आक्रान्त छौं

  रौतहट । रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाईकल बाहेक सवारी साधन वारिपारी आवत जावतमा रोक लगाईएको छ। सीमाबासीहरू पटक-पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न

पुरा पढ्नुहोस
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।यो वर्ष

पुरा पढ्नुहोस
दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौं : डा. शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन्।       कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।अमेरिका र बेस्ट इन्डिजमा आयोजना हुन लागेको विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेका हुन्

पुरा पढ्नुहोस
सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत ।  सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर-७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम)मा आगलागी भएको हो।आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो

पुरा पढ्नुहोस
महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा

पुरा पढ्नुहोस
बर्दियामा एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा एक महिलाको शव फेला परेको छ। राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङको शव फेला परेको हो।उनको आफ्नै घरमा शव फेला परेको हो। प्रहरीले घटनाका विषयमा अनु्सन्धान गरिरहेको जनाएको छ।

पुरा पढ्नुहोस
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

दोलख । कालिञोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ।शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको

पुरा पढ्नुहोस
कैलालीमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने

कैलाली । कैलालीमा आगामी २८ गते देखी जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । आज कैलालीको घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी गराइएको छ ।   कैलाली जिल्ला लिग फुटबल सघंको

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन पालिकाबाट नहटाउन निजगढ नगरपालिकाको आग्रह

बारा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप

पुरा पढ्नुहोस