ब्रेकिंग न्युज ( Banner News )

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

पुरा पढ्नुहोस
नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

चितवन । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ

पुरा पढ्नुहोस
अमेरिकामा कुन कुन राष्ट्रपति वा पूर्व राष्ट्रपतिमाथि गोली प्रहार भयो ?

काठमाडौँ । जुलाई १३,  पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकाको बटलर शहर । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीलाई सम्बोधन गर्दै थिए । गोली लाग्दा उनले १५ मिनेट मात्रै बोलेका थिए । केही समयपछि ट्रम्पले जारी

पुरा पढ्नुहोस
जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो ।भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा

पुरा पढ्नुहोस
भक्तपुरमा सकियो खेलकुद उत्सव २०८१: उत्कृष्ट खेलाडीहरु पुरस्कृत

भक्तपुर । भक्तपुरमा भएको चारदिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् ।प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरियो

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको

पुरा पढ्नुहोस
कोपा अमेरिकाको फाइनल खेल किन शुरु हुन सकेन ?

काठमाडौँ । अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समयमा शुरु हुन सकेको छैन ।अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुनुपर्ने खेल अब नेपाली समय अनुसार

पुरा पढ्नुहोस
जोकोभिचलाई हराउदै अल्काराजले जिते विम्बल्डनको उपाधि

काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले यस बर्षको विम्बल्डन पुरुष सिंगलको उपाधि जितेका छन् ।अल्काराजले सर्बियाका नेभाक जोकोभिचलाई सोझो तीन सेटमा पराजति गर्दै लगातार दोस्रो बर्ष विम्बल्डनको उपाधि जितेका छन् । २१ बर्षिय अल्काराजले ६-२,

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी

पुरा पढ्नुहोस
न्यूरोडको फुटपाथ निर्माणको बाटो खुल्यो: उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत

पुरा पढ्नुहोस