ब्रेकिंग न्युज ( Banner News )

प्रचलित कानुनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।     प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता

पुरा पढ्नुहोस
तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द

अफ्रिका । तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ ।तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् ।   प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने

पुरा पढ्नुहोस
जसपाका कार्यकारिणी समितिको बैठक बस्दैँ, महाधिवेसन मुख्य अजेन्डा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो ।     बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको

पुरा पढ्नुहोस
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार

सिडनी । पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको छवन्यजन्तु अधिकारीहरूका अनुसार समुद्रमा फसेका अधिकांश व्हेललाई फिर्ता गर्न सफल भएका छन ।उनीहरूका अनुसार  १०० भन्दा बढी पाइलट ह्वेलहरूको जीवन बचाउनको लागि एक

पुरा पढ्नुहोस
संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं । संसदीय समितिको बैठक बस्दैँछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।  संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा

पुरा पढ्नुहोस
आइपिएलमा कसरी भइरहेको छ रनको बर्षा ?

काठमाडौं । विश्वकै सर्वाधिक आकर्षक क्रिकेट प्रतियोगिता आइपिएलमा यो वर्ष रनको बर्षा भइरहेको छ । ब्याट्सम्यानहरुले यस आइपिएलमा बलरमाथि निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् । जसका कारण

पुरा पढ्नुहोस
आइपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति

पुरा पढ्नुहोस
डिभिजन वन कार्यालय पहलमानपुरले भत्कायो वन अतिक्रमण गरी निर्माण गर्दै गरेको भवन

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ नयाँ बजारमा रहेको महोन्याल सामुदायिक वन भित्र बन्न लागेको एक भवनलाई भत्काइएको छ । डिभिजन वन कार्यालय पहलमानपुर र सब डिभिजन बन कार्यालय साडेपानीको संयुक्त टोलीले उक्त भवनलाई भत्काइएको

पुरा पढ्नुहोस
गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो ।   दिल्लीले दिएको २२५ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा

पुरा पढ्नुहोस
उपनिर्वाचनको मौन अवधि शुरु, के के गर्न पाइदैन ?

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार गए रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ

पुरा पढ्नुहोस