ब्रेकिंग न्युज ( Banner News )

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा- प्रधानमन्त्री

रत्ननगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् ।२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

पुरा पढ्नुहोस
मृत्यु हुनुअघि मानिसको मनमा के हुन्छ ?

स्नायुवैज्ञानिक हिमो बोर्हिनले मानिस मर्दा मस्तिष्कमा के हुन्छ भन्ने कुरा मानिसलाई लगभग थाहा नभएको थाहा पाएपछि छक्क परिन् । हिमो बोर्हीनले बीबीसीलाई भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौँ र शल्यक्रियापछि उनीहरुको दिमागबाट निस्किएको अनुगमन

पुरा पढ्नुहोस
आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै

काठमाडौँ । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन

पुरा पढ्नुहोस
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै

काठमाडौँ । जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती,

पुरा पढ्नुहोस
असार १५ गते शनिबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल असार १५ गते शनिबार तदअनुसार जुन २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको अष्टमी तिथी, उत्तरभाद्र नक्षत्र, । शोभन योग   ।  चन्द्र राशि मिन । यो 

पुरा पढ्नुहोस
रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्बजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।   महामन्त्री ढकालले देशका ३८

पुरा पढ्नुहोस
भोलिदेखि महिलाको टोली गन्जला चुलीको आरोहणमा निस्कने

काठमाडौं । २७ जना महिला आरोहण टोलीले शनिबारदेखि सिन्धुपाल्चोकको पाँचपोखरी थाडपाल गाउँपालिकामा रहेको गन्जला चुली (कांगा) को आरोहण सुरु गर्ने भएको छ । पाँंच हजार आठ सय ६३ मिटरको आरोहणका लागि उनीहरु त्यसतर्फ प्रस्थान

पुरा पढ्नुहोस
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने

काठमाडौं । एसइईको परीक्षामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् । सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने

पुरा पढ्नुहोस