ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् ।उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो
पुरा पढ्नुहोसबारा। मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा गर्न खतरा भएको छ । लामो समयदेखिको खडेरी तथा
पुरा पढ्नुहोसबारा । मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्र उपाधि भिडन्त पक्का
पुरा पढ्नुहोससिरहा। प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेका छन्। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालीकाको
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया
पुरा पढ्नुहोसआजमिति २०८१ साल वैशाख १ गते शनिवार तदअनुसार अप्रिल १३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको पञ्चमी तिथी मृगशिरा नक्षत्र, शोभन योग छ । चन्द्र राशि वृष । यो शुभ
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य
पुरा पढ्नुहोसधनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् ।पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाइ ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।नाउपा अध्यक्ष रञ्जिता
पुरा पढ्नुहोसघोराही । अखिल नेपाल महिला संघ दाङको अध्यक्षमा लक्ष्मी शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् ।घोराहीमा भएको नवौं जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा युवा करारा र शोभा
पुरा पढ्नुहोस