ब्रेकिंग न्युज ( Banner News )

शुक्रबारको राशिफल, तपाईंको दिन शुभ रहोस् !!

आजमिति २०८० साल चैत्र ३० गते शुक्रबार तदअनुसार अप्रिल १२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको चतुर्थी तिथी, रोहिणी नक्षत्र, सौभाग्य योग छ । चन्द्र राशि वृष। यो शुभ योग

पुरा पढ्नुहोस
पिएसजीमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।   बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज

पुरा पढ्नुहोस
इजरायली आक्रमणमा हमास प्रमुखका तीन छोराको मृत्यु

गाजा । उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोराको मृत्यु भएको छ ।इजरायलले मुस्लिमहरूको ईद अल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजनाको मृत्यु भएको हो ।अल जजीरा अरबीसँगको एक

पुरा पढ्नुहोस
राजस्थानमाथि गुजरात ३ विकेटले विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७

पुरा पढ्नुहोस
इस्लाम धर्मका पाँच स्तम्भ, जसबारे जान्नुहाेस्

काठमाडौं। इदको चन्द्रमा देखिने बित्तिकै रमजान महिना समाप्त हुन्छ र भोलिपल्ट इद उल फित्र मनाइन्छ। इद विश्वभरी ११ अप्रिल २०२४ मा मनाइनेछ। मुस्लिम समुदायमा ईदको पर्वलाई लिएर केही विशेष नियमहरू छन्, जसमध्ये एक हो जकात

पुरा पढ्नुहोस
राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको उपस्थितिमा १६औँ योजनाका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा

पुरा पढ्नुहोस
सर्वोच्च अदालतले गर्‍यो रातु नदी उत्त्खननविरुद्ध अन्तरिम आदेशको निरन्तरता

  महोत्तरी । रातु नदी उत्त्खनन विरुद्ध परेको रिटलामाथी सर्वोच्च अदालतले यसअघि भएको अल्पकालिन आदेशलाई निरन्तरता दिएको छ  ।पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै राजनिती दलका

पुरा पढ्नुहोस
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ ।बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन

पुरा पढ्नुहोस
गण्डकी बारे पूर्ण सुनुवाई बैशाख १० गते हुने, दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

काठमाडौँ ।  गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी भएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दिर्घकालिन असर पर्ने निर्णय

पुरा पढ्नुहोस