ब्रेकिंग न्युज ( Banner News )
आज मिति २०८० साल ,चैत्र १९ गते तदअनुसार अप्रिल १, २०२४ सोमवार, कृष्णपक्षको सत्तमी तिथि, मुल नक्षत्र, वरियान योग । धनु राशिमा चन्द्रमा । मांगलिक कार्यको लागि यो शुभ योग हो । • अभिजित् मुहूर्त:
पुरा पढ्नुहोसकाठमाडौं । ब्यावसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पुरा पढ्नुहोसकाठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ ।सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको हो ।उक्त
पुरा पढ्नुहोसकाठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।त्यसपछि पार्टीको तर्फबाट कुरा
पुरा पढ्नुहोससिरहा। सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्।व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्। पूर्व पश्चिम राजमार्गमा चल्ने
पुरा पढ्नुहोसराैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन । आज बिहान रौतहटको परोहा नगारपालिकाको
पुरा पढ्नुहोसकाठमाडौं। अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।उनी गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले
पुरा पढ्नुहोसकाठमाडौं। सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो । त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका
पुरा पढ्नुहोसकाठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दै छ ।आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २: ४५
पुरा पढ्नुहोसकाठमाडौं। संबैधानिक परिषदको बैठक बालुवाटारमा सुरू भएको छ ।
पुरा पढ्नुहोस