ब्रेकिंग न्युज ( Banner News )

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा

नयाँदिल्ली । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन् ।   महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट

पुरा पढ्नुहोस
कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका-१२ “डी” गाउँका ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा सोमवार दिउँसो आगलागी भएको हो।खत्रीको फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय

पुरा पढ्नुहोस
भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

काठमाडौँ । भारतमा लोकसभाको निर्वाचन सकिएको छ र नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकाल समेत शुरु गरेका छन् ।यसैबीच यस निर्वाचनमा एक मात्र श्रीमान श्रीमतीको जोडी संसदमा निवाचित भएको छ । भारतको उत्तर प्रदेशबाट समाजवादी

पुरा पढ्नुहोस
मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर। मधेश सरकारले  आज प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्।     नीति तथा कार्यक्रम प्रस्तुतिका

पुरा पढ्नुहोस
१२औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

काठमाडौं । यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब

पुरा पढ्नुहोस
टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

गुल्मी। गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो।     दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का

पुरा पढ्नुहोस
मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ?

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनको क्याबिनेटको जिम्मेवारी समेत बाँडफाँड गरेका छन् । मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार दोहोरिएका छन् भने पहिलो पटक मन्त्री बनेका केहि नेताहरुले महत्वपूर्ण जिम्मेवारी

पुरा पढ्नुहोस
रौतहट ट्राफिकद्वारा १० दिनमै ६ लाख बढी राजश्व संकलन

  रौतहट । रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको सक्रियतामा ट्राफिक नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरी १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरिएको छ।     १७ गतेदेखि २७ गतेसम्म जिल्ला ट्राफिक

पुरा पढ्नुहोस
उत्तर कोरियाले फेरी पठायो फोहोर भरिएको बेलुन

काठमाडौँ । आणविक बमको धम्की दिएको उत्तर कोरियाले दक्षिण कोरियामा लगातार बेलुनमा फोर्हो पठाइरहेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले फेरि पनि फोहोरले भरिएका सयौं बेलुन दक्षिण कोरियामा पठाएको छ ।     यो कारबाही यस्तो

पुरा पढ्नुहोस
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राईलाई प्रहरीले पक्राउ गरेको हो।     लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा

पुरा पढ्नुहोस