ब्रेकिंग न्युज ( Banner News )

ट्रम्पले पहिलो पटक भने- पोर्नस्टार विषयको मुद्धाले पत्नीसँगको सम्बन्ध बिग्रियो

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उनकी श्रीमती मेलानियाबीच सबै कुरा ठीक नभएको स्वीकार गरेका छन् । एक कार्यक्रममा ट्रम्पले अब आफू मेलानियासँग ‘अत्यन्तै कम’ कुरा गर्ने गरेको बताएका

पुरा पढ्नुहोस
टी-२० विश्वकप: नेदरल्याण्डसमाथि दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित

काठमाडौँ । दक्षिण अफ्रिकाले नेदरल्याण्डसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।जारी टी-२० विश्वकप अन्तर्गत समुह डी को खेलमा दक्षिण अफ्रीकाले नेदरल्याण्डसलाई ४ विकेटले पराजित गरेको हो । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले दिएको केवल १०४

पुरा पढ्नुहोस
मोदीको शपथ आज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् ।मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।   आज वन तथा वातावरण, युवा तथा खेलकुद,

पुरा पढ्नुहोस
आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

गोरखा । त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ ।     उक्त चेनेजमा

पुरा पढ्नुहोस
टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी

काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा इङल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।     अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछाएको इङल्याण्डले २०

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत जादै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको नयाँ दिल्ली जाने भएका छन् ।परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आज दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी

पुरा पढ्नुहोस
टी-२० विश्वकपमा आज तीन खेल हुदै: भारत र पाकिस्तानको भिडन्त

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदै छन् । आज पहिलो खेल समुह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच खेल हुदै छ । गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली

पुरा पढ्नुहोस
जेठ २७ गते आइतबारको वैदिक राशिफल।

आजमिति २०८१ साल जेठ २७ गते आइतबार तदअनुसार जुन ९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको तृतिया तिथी, पुनर्वसु नक्षत्र, । वृद्धि योग   ।  चन्द्र राशि मिथुन। यो  शुभ

पुरा पढ्नुहोस