ब्रेकिंग न्युज ( Banner News )

रामकुमार शर्माले परित्याग गरे माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् । कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई दिएको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका

पुरा पढ्नुहोस
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ ।केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण

पुरा पढ्नुहोस
३६ दिनपछि खुल्यो पर्सा गाउँपालिकाको तालाबन्दी

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी बुधवार अपरान्ह खुलेको

पुरा पढ्नुहोस
१० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने सरकारको निर्णय

काठमाडौं। सरकरले १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १० नेपाली र ७

पुरा पढ्नुहोस
चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।उनका अनुसार रिक्त

पुरा पढ्नुहोस
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता

पुरा पढ्नुहोस
अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

काठमाडौं। गत आइतबार अमेरिकाको कोलोराडो राज्यमा पहिलो शोको आयोजना गर्दै विदेश यात्रा थालेको फिल्म ‘उपहार’ अब रेगुलर शोमा प्रदर्शन हुने भएको छ ।गत १९ तारिखमा कोलोराडो मै दोस्रो शोको समेत आयोजना गरिएको फिल्मको अमेरिकामा

पुरा पढ्नुहोस
सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख

पुरा पढ्नुहोस
खन्तिले हानेर साथीको हत्या

झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ ।साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो ।सनमको हत्या उनकै साथी अन्दाजी

पुरा पढ्नुहोस
निजगढमा निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय बढी महिला लाभान्वित

  बारा ।  महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।साथी नेपालको आयोजना तथा काठमाडौ वीर

पुरा पढ्नुहोस