ब्रेकिंग न्युज ( Banner News )
मोरङ । मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्ववियूले निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो।विराटनगरस्थित नोवेल
पुरा पढ्नुहोसन्युयोर्क । मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।मान्छेको जिवनमा कहिले खुशी आउँदा खुसीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ । तर, कहिलेकाहीँ यस्तो हुन्छ
पुरा पढ्नुहोसडब्लिन । आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् ।बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको
पुरा पढ्नुहोसइस्तानबुल । टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ।परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ
पुरा पढ्नुहोसलन्डन । भू–वैज्ञानिकहरूले अब छैटौं महासागर महसुस गर्न थालेका छन्, र यो आशा गरिएको छ कि अफ्रिकी महादेश दुई भागमा विभाजित हुन सक्छ र छैटौं महासागर बन्न सक्छ। अफ्रिकामा बनेको छैटौं महासागरको अवधारणा निकै रोचक
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् ।स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो
पुरा पढ्नुहोसबेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् ।क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ हुन सक्छ ? भन्ने अनुमान चलिरहेको बेला यो
पुरा पढ्नुहोसबेइजिङ चीनले महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टचार भएको स्विकार गरेको छ । सो परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आशंकामा रहेका फरार अधिकारीहरूलाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय खोज सुरु गर्ने तयारी गरिरहेको छ सत्तारुढ कम्युनिष्ट
पुरा पढ्नुहोसकाठमाडौं। पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ । संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछन् । जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा
पुरा पढ्नुहोस