ब्रेकिंग न्युज ( Banner News )

पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा

काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो

पुरा पढ्नुहोस
माल्दिभ्सलाई चीनको पानी उपहार

काठमाडौँ । चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ ।  जुन दुई महिना भन्दा कम अवधिमा दोस्रो यस्तो दान हो ।माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको छ तर त्यहाँ पिउने पानीको अभाव

पुरा पढ्नुहोस
पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन् । यस अघि अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर

पुरा पढ्नुहोस
भारतको लोकसभाको छैटौं चरणको मतदान आज

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया पूरा भएको छ । आज छैटौं चरणको निर्वाचन हुदै छ । छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ

पुरा पढ्नुहोस
सनराइजर्स आइपिएलको फाइनलमा

काठमाडौँ । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो ।सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले

पुरा पढ्नुहोस
हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै

काठमाडौँ । बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाउने भएको छ ।बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो । ५९ बर्षिय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन २०२६ सम्मको लागि सम्झौता गर्ने निश्चित भएको छ

पुरा पढ्नुहोस
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ।हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ  । कोशी, बागमती

पुरा पढ्नुहोस
जेठ १२ गते शनिवारको वैदिक राशिफल । तपाईंको दिन शुभ रहोस्

आजमिति २०८१ साल जेठ १२ गते शनिवार तदअनुसार मे २५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको द्वितिया तिथी, जेष्ठा नक्षत्र, । सिद्द योग  ।  चन्द्र राशि वृश्चिक। यो  शुभ योग

पुरा पढ्नुहोस
बार्सिलोनाले प्रशिक्षक जाभीलाई हटायो

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ । बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने बताएको हो ।जाभीले बार्सिलोनाका लागि अन्तिम खेल आइतबार हुने ला

पुरा पढ्नुहोस
अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कको विरोध

काठमाडौँ । टेस्लाका मालिक एलोन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् ।हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निकासी हुने विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेका थिए ।पेरिसमा

पुरा पढ्नुहोस