ब्रेकिंग न्युज ( Banner News )

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुदै छ। टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ। जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र

पुरा पढ्नुहोस
अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदियो प्राइमरी मतपत्रमा ट्रम्प रहन नसक्ने उच्च अदालतकाे फैसला

वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ । अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाइ सर्वोच्च अदालतले खारेज

पुरा पढ्नुहोस
मंगलवारको राशिफल, तपाईको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल फागुन २२ गते तदअनुसार मार्च५, सन् २०२४ मंगलबार, कृष्णपक्षको नवमी विहान ९ :१९ सम्म तत्पश्चात दशमी तिथि, मुल नक्षत्र, सिद्धि योग, धनु राशिमा चन्द्रमा, आजको योग २:२५ वजेसम्म सिद्दि योग हुनेछ

पुरा पढ्नुहोस
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीका डिएसपी झुन्डिएको अवस्थामा फेला

माेरङ । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको

पुरा पढ्नुहोस
लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनचनपुरबाट दुई जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–१२ स्थित झुलङ्गे पुलबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुरका २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
बालकुमारीमा जसपाको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी रहेको छ।  चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरेको छ। सरकारमा जाँदा के सर्तमा जाने, कुन–कुन मन्त्रालय लिने,

पुरा पढ्नुहोस
वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त सात वर्षपछि पक्राउ

गोरखा । वैदेशिक रोजगार सम्बन्धी कसुरमा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्।  प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६

पुरा पढ्नुहोस
हैटीको जेलमा पछि ४ हजार कैदी फरार, १२ काे मृत्यु, सरकारले लगायाे संकटकाल

काठमाडौं । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ । एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे

पुरा पढ्नुहोस
एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल होला?

काठमाडौं। सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले पर्ख र हेरको नीति अबलम्बन गर्ने भएको छ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य ताडेर एमाले, रास्वपा लगायत दलसँग नयाँ सत्ता समीकरण गरेसँगै एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवाहारका

पुरा पढ्नुहोस