ब्रेकिंग न्युज ( Banner News )

आन्तरिक राजश्व अनुसन्धान पथलैयामा राजश्व संकलनमा वृद्धि

बारा । बाराको पथलैया स्थित आन्तरिक राजस्व अनुसन्धान कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ ।गत आर्थिक वर्षको ६ महिनामा संकलित राजस्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलनमा बृद्धि भएको हो।कार्यालयका अनुसार चालु

पुरा पढ्नुहोस
बेलबारीमा टिपरले बस र बोलेरोलाई ठक्कर दिँदा तीनजनाको मृत्यु, दुई घाइते

विराटनगर  । मोरङको बेलवारी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।प्रहरीका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको

पुरा पढ्नुहोस
रजनीकान्त ‘इकोनोमिक क्लास’वाट यात्रा गरिरहेको भेटिए, ३३ बर्ष पछि अभिताभ बच्चनसँग देखिदैँ

मुम्बइ । रजनीकान्त एक प्रतिभाशाली कलाकार मात्र होइनन, उनी ती स्टारहरू मध्ये एक हुन् जसले सादगी जीवनलाइ मानिसहरूले बिर्सन सक्दैनन ।रजनीकान्तले फिल्मबाट धेरै धन र प्रसिद्धि कमाए तर आफ्नो सादगीलाई कहिल्यै बिर्सदैनन । भनिन्छ

पुरा पढ्नुहोस
इजरायलको अपराध, खाना कुरिरहेका प्यालेस्टाइनी माथी बम बर्षा, १०४ को मृत्यु

गाजा। गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ । सो घटनामा परी २८० जना घाइते

पुरा पढ्नुहोस
अव सगरमाथ चढनेले अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनु पर्ने

काठमाडौं। सन २०२४ माउन्ट एभरेष्ट सिजन अघि नेपालले नयाँ आवश्यकता घोषणा गरेको छ कि सबै आरोहीहरूले आफ्नो यात्रामा ट्र्याकिङ चिपहरू भाडामा लिनुपर्छ र प्रयोग गर्नुपर्छ।‘प्रतिष्ठित कम्पनीहरूले पहिले नै प्रयोग गर्दै आएका थिए तर अब

पुरा पढ्नुहोस
एसियन लाइफ इन्स्योरेन्सको आज साधारण सभा बस्दै

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको आज वार्षिक साधारण सभा बस्दैछ। इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ८.१६ प्रतिशत लाभांश वितरण गर्ने छ। कम्पनीको साधारण सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ।     सभामा कम्पनीले

पुरा पढ्नुहोस
भारतको एउटा बस्ती नै ‘घर ज्वाँइ बस्ने ठाउँ’ नामले परिचित

नयाँदिल्ली । जताततै अनौठा कथा र कुराहरु देख्न र सुन्न पाइन्छ । भारतको उत्तर प्रदेशमा  एउटा मात्र सहर जस्तो कोलोनी छ, जुन आफ्नो नाम र कामले वरपर चर्चामा रहेको छ । अनौठो कारणले यसको

पुरा पढ्नुहोस
ट्रिपरले ठक्कर दिदाँ २ को मृत्यु, तीन घाईते

मोरङ ।बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।पूर्वबाट

पुरा पढ्नुहोस
पुष्पा-२ काे एक फाइट सिनका लागि गरियाे ५० करोड खर्च

हैदाराबाद । अल्लु अर्जुनको पुष्पाः २ उर्फ ​​पुष्पाः द रुल बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो। जहाँ सबैले यो फिल्मको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् र यसको हरेक अपडेटमा नजिकबाट नजर राखिरहेका छन्। यसैबीच निर्माण पक्षले

पुरा पढ्नुहोस
विश्व फुटवलर पोग्बाले डोपिङको आरोपमा चार वर्षका लागि प्रतिबन्धित

काठमाडाैं।  विश्व फुटवलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध भएका छन् ।फ्रान्स र युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि आफू ‘दुःखी, स्तब्ध र हृदयविदारक’ भएको बताएका छन् ।

पुरा पढ्नुहोस