ब्रेकिंग न्युज ( Banner News )

राप्रपालाई कटाक्ष गरेका सापकोटालाई शाहीको जवाफ- हत्या र हिंसा गरेर आएको हो र राजीनामा दिन ?

काठमाडौं । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले

पुरा पढ्नुहोस
जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत लाभांश वितरण नगर्ने निर्णय गरेकोछ । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।     संस्थाले वित्तीय विवरण नियामक

पुरा पढ्नुहोस
दादुरा-रुबेलाविरुद्धको खोप अभियान : रुपन्देहीमा ३ लाख १४ हजार ७३८ खोप लगाइने

भैरहवा । दादुरा-रुबेलाविरुद्धको खोप अभियान रुपन्देहीमा आजबाट सुरु भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला खोप

पुरा पढ्नुहोस
सन नेपाल लाइफले लाभांश वितरण गर्दै

काठमाडौ। सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत

पुरा पढ्नुहोस
सुनको भाउ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुन–चाँदीको भाउ आइतबार बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतिताला १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ

पुरा पढ्नुहोस
नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ। कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक पुरा गरेका छन् । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि भुर्तेलले धैर्यतापूर्ण ब्याटिंग गर्दै ७८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । भुर्तेलको एकदिवसीय खेलमा यो आठौँ अर्धशतक हो

पुरा पढ्नुहोस
माओवादी स्थायी समिति बैठक सर्‍यो

काठमाडौं। आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइततबार अपरान्ह ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको

पुरा पढ्नुहोस
एमालेद्वारा प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्र्दै आएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी

पुरा पढ्नुहोस
मैनबत्तीबाट सल्किएकाे आगाेले घरमा आगलागी

रौतहट । मैनबत्ती बाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ।कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे

पुरा पढ्नुहोस
रिडी पावर कम्पनीको १८ फागुनबाट खुला हुँदै छ हकप्रद सेयर

काठमाडौ।  रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।जसअनुसार कम्पनीले १००

पुरा पढ्नुहोस