ब्रेकिंग न्युज ( Banner News )

एमाले केन्द्रिय समिति बैठक आज पनि, समहुगत छलफलको निष्कर्ष पेश गरिदैँ

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ आफ्नो राय दिने

पुरा पढ्नुहोस
कांग्रेस महासमिति बैठक आज समापन हुदैँ, सभापतिलगायतले जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर देउवासहितले

पुरा पढ्नुहोस
आजको मौसमः काेशी, मधेस र बाग्मती प्रदेशलगायतमा हल्का बर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई

पुरा पढ्नुहोस
विहिबारको राशिफल ! तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन १० गते तदअनुसार फ्रेब्रुअरी २२,  सन्  २०२४    विहिबार, शुक्लपक्षको  त्रयोदशी  तिथि, पुष्य नक्षत्र, शोभन योग, कर्कट राशिमा चन्द्रमा,   यो योगमा गरेको यात्रा कार्य  शुभ हुनेछ।   अभिजित् मुहूर्त: बिहान ११:५६ देखि १२:४१

पुरा पढ्नुहोस
अछाममा जिप दुर्घटनाः एक बालकको मृत्यु, १४ घाइते

अछाम। अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।  १४ जना घाइते भएका भएका छन्।     घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेका थिए। डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई

पुरा पढ्नुहोस
सडक खन्दा विस्फोट

धनगढी। कैलालीको चुरेमा विस्फोट भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो।भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ। विस्फोटका कारण डोजरका

पुरा पढ्नुहोस
पाटे बाघको आक्रमणबाट दुई जना घाइते

  बारा। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्।बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा

पुरा पढ्नुहोस
करेन्ट लाग्दा एकजनाको मृत्यु

भक्तपुर। भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।   बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट

पुरा पढ्नुहोस
लागूऔषधसहित १७ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही नगरपालका-५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका

पुरा पढ्नुहोस
शिखर सम्मेलनका विषयमा प्रधानमन्त्री र मुख्यमन्त्री चौधरीबीच छलफल

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल

पुरा पढ्नुहोस