ब्रेकिंग न्युज ( Banner News )

नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ। नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको हो ।       नेपालका लागि कप्तान इन्दु बर्माले

पुरा पढ्नुहोस
बझाङमा भूकम्प

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ ।गत पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु

पुरा पढ्नुहोस
‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत

काठमाडौं । नेता ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृति गरेको हो । साथै सिराज अहमत फारुकीको राजीनामा पनि

पुरा पढ्नुहोस
मन्त्रीको जिल्लामा कमजाेर कार्य सम्पादन, सत्र सय बढी योजनामा सात सय मात्र सम्झौता

सुर्खेत  ।  कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले १ हजार ७१२ योजनामा हाल सम्मा ७३४ वटा योजनाको मात्र सम्झौता गरेको छ । प्रदेशका १० जिल्लाको विवरण हेर्दा सबै भन्दा कम्जोर जलस्रोत तथा उर्जा विकासमन्त्री

पुरा पढ्नुहोस
हेमन्त बिन्दुको रोमान्टिक गीत ‘धर्तीमाथि जून’

काठमाडाैं । गायक हेमन्त शर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘धर्तीमाथि जून’बोलको सार्वजनिक गीतमा गायक शर्मासँग गायिका बिन्दु पौडेलले गायनमा साथ दिएकी छिन्। र्साजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतमा संगीत

पुरा पढ्नुहोस
बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ

पुरा पढ्नुहोस
किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता

काठमाडौं। भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।     आफ्नो काम छाडेर सडकमा उत्रिएका

पुरा पढ्नुहोस
थाइल्याण्डलाई हराउदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

काठमाडौँ । युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ ।शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।युएईले दिएको ७१ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.२ ओभरमा अलआउट

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन

पुरा पढ्नुहोस