ब्रेकिंग न्युज ( Banner News )

सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा

काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

पुरा पढ्नुहोस
राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा

पुरा पढ्नुहोस
माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप

रौतहट । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओललीले माधवकुमार नेपाललाई विदेशी भ्रष्टाचारीको मतियार भएको संज्ञा दिएका छन्। सीमित स्वार्थको निमित सिङ्गो नेकपा फुटाउने नेपालले गठबन्धनलाई घर भनेको भन्दै ओलीले चर्को आलोचना गरेका

पुरा पढ्नुहोस
नेकपा एसले चैत मसान्तसम्ममा सदस्यता नवीकरण गरिसक्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक र विस्तार गरिसक्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। पार्टीले चैत २५ गतेसम्म संगठन

पुरा पढ्नुहोस
यस्तो रहेको छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २२०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०,

पुरा पढ्नुहोस
८७८ दिन १२ घण्टा अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान

मस्को । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ तर आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टी भएको छ । रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा

पुरा पढ्नुहोस
संङघीय संसदका तीन समितिको बैठक बस्दैँ

काठमाडौं । संङघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

पुरा पढ्नुहोस
आजको मौसमः तराइका थाेरै स्थानमा हुस्सु लाग्ने, हिमाली भेगमा हिमपात

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको

पुरा पढ्नुहोस
आदर्श सामुदायिक विद्या मन्दिरको खेलकुद सप्ताह सुरु

कैलाली । कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक विद्या मन्दिरको खेलकुद सप्ताह आज बाट सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक बिकाश थापाले एक अनौपचारिक खेलकुद कार्यक्रमलाई पानसमा दीप बालेर उद्घाटन

पुरा पढ्नुहोस
परराष्ट्र मन्त्री साउँद आज अष्ट्रेलिया जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् ।अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन ।सो सम्मेलन माघ २६

पुरा पढ्नुहोस