ब्रेकिंग न्युज ( Banner News )

इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख नेपाल भ्रमणमा

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएका छन् ।६ सदस्यीय टोलीको नेतृत्व गरी आउनुभएका आइजीपी कृष्ण मुर्ती समेतको टोलीलाई प्रहरी

पुरा पढ्नुहोस
आइपिएल टिम कोलकोताका बलर हर्षितलाई एक खेलको प्रतिबन्ध

काठमाडौँ । आइपिएल टिम कोलकाता नाइट राइडर्सका फास्ट बलर हर्षित राणालाई एक खेलको प्रतिबन्ध लागेको छ ।आईपीएल अन्तर्गतको इडेन गार्डेनमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई प्रतिबन्धसँगै म्याच शुल्कको शतप्रतिशत जरिवाना पनि

पुरा पढ्नुहोस
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो। महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम

पुरा पढ्नुहोस
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ ।आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख

पुरा पढ्नुहोस
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको

पुरा पढ्नुहोस
पुनः रिलिज भएको थालापथी बिजयको घिल्ली सबैभन्दा बढी कमाउने चौथों फिल्म

मुम्बइ । थालापथी विजयको फिल्म ‘घिल्ली’ २० अप्रिल २०२४ मा पुनः थिएटरमा रिलिज भएको थियो। यो फिल्मले आफ्नो मूल रिलिजको २० वर्ष पूरा गरेको उपलक्ष्यमा पुनः रिलिज गरिएको थियो । पुनः रिलिज भए पछि पनि

पुरा पढ्नुहोस
फेसबुक र इन्स्टाग्रामले भ्रम फैलाएको भन्दै इयुले सुरू गर्‍यो अनुसन्धान्

ब्रसेल्स । युरोपेली आयोग (इयु) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ।इयुले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ ।   अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन

पुरा पढ्नुहोस
अदालतको अवहेलना मुद्धामा ट्रम्प दोषी ठहर

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ ।बारम्बार ग्याग आदेश उल्लंघन गरेको भन्दै अदालतले उनलाई नौ हजार

पुरा पढ्नुहोस
युरोपमा हरेक दिन हराउँछन ४७ आप्रावासी बालबालिकाः अध्ययन प्रतिबेदन

ब्रसेल्स । युरोपमा हरेक दिन करिब ४७ आप्रावासी बालबालिका हराउने गरेको नयाँ तथ्यांक सार्बजनिक भएको छ ।क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोपको नयाँ अनुसन्धान अनुसार विगत तीन वर्षमा ५० हजार भन्दा बढी बाल

पुरा पढ्नुहोस
प्रभु इन्स्योरेन्सको बैशाख २० गते साधारण सभा

काठमाडौं।  प्रभु इन्स्योरेन्सको बिहीबार वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ ।कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर

पुरा पढ्नुहोस