ब्रेकिंग न्युज ( Banner News )

बर्दगोरियामा किसानको धान खरिद गर्न सरकारी काटा : मन्त्री चौधरीले गरे उद्घाटन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पहिलो पटक धान खरिद गर्न सरकारी काटा आज भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रमेश्वर चौधरीले उद्घाटन गरेका छ्न । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका

पुरा पढ्नुहोस
लम्कीचुहा नगरपालिका–३ बल्चौरमा जिपको ठक्करबाट एक जनाको मृत्यु

धनगढी। कैलालीमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साइकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलबार बिहान मृत्यु भएको हो। ठक्करबाट

पुरा पढ्नुहोस
सुपर लिगः आजको खेलमा काठमाडौं र चितवन भिडदैँ

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

पुरा पढ्नुहोस
भाजपाले चुनाव जिते हैदाराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौंः योगी आदित्यनाथ

हैदाराबाद । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् । हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने

पुरा पढ्नुहोस
हमास-इजरायल युद्दः तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ

कायरो । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ । इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो । ‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच

पुरा पढ्नुहोस
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । सो बैठक आज बिहान आठ बजे बस्नेछ  । पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न बैठक डाकिएको पार्टीका

पुरा पढ्नुहोस
पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न

काठमाडौं।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ।  पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि

पुरा पढ्नुहोस
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने

काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईले जनाएका छन् । ‘ब्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई

पुरा पढ्नुहोस
रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा

पुरा पढ्नुहोस
घोडाघोडीमा पालिका अध्यक्षको गाडीले बालिकालाई घाइते बनाएपछि..

कैलाली । कैलालीमा पालिका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)ले चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी हुन्।गाउँपालिकाका अध्यक्ष उपाध्यायले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१

पुरा पढ्नुहोस