ब्रेकिंग न्युज ( Banner News )

आइपिएलमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको

पुरा पढ्नुहोस
आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एक दुई स्थानमा

पुरा पढ्नुहोस
केदारमाथि साईनिङ्ग स्टारको रोमाञ्चक उपाधि जीत

कैलाली । कैलालीको बर्दगोरियामा जारी छैटौं संस्करणको राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजक साईनिङ्ग स्टार युवा क्लबले जितेको छ ।   बर्दगोरिया–३ स्थित रामजानकी मन्दिर खेलमैदानमा मंगलबार भएको फाइनलमा खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक साईनिङ्ग स्टार ‘ए’

पुरा पढ्नुहोस
ब्राजिलमा बाढी र डुबान, २३ को मृत्यु, ५ हजार बिस्थापित

रियो दि जिनरियो। दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारणा ५ हजार भन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका

पुरा पढ्नुहोस
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

काठमाडौँ  । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच आज बेइजिङको स्टेट गेस्ट हाउसमा

पुरा पढ्नुहोस
पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

इस्लामबाद। पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ ।पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत

पुरा पढ्नुहोस
डोटीमा घट्‍टभित्र एक जना मृत फेला

धनगढी । डोटीमा एक जना घट्‍ट भित्र मृत फेला परेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीया दुर्गा घर्ती मगर घट्ट भित्र मृत फेला परेकी हुन्।प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्‍ट भित्र

पुरा पढ्नुहोस
केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्धा दायर गरिएको छ । प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्न नपाइने भन्दै त्यसलाई रोक्न

पुरा पढ्नुहोस
धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्।धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल

पुरा पढ्नुहोस
कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् । कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिको प्रमुखमा केन्द्रिय सदस्य डा. रणबहादुर रावल रहेका छन् ।     मनोनित सदस्यहरुमा

पुरा पढ्नुहोस