ब्रेकिंग न्युज ( Banner News )

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता

पुरा पढ्नुहोस
अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

काठमाडौं। गत आइतबार अमेरिकाको कोलोराडो राज्यमा पहिलो शोको आयोजना गर्दै विदेश यात्रा थालेको फिल्म ‘उपहार’ अब रेगुलर शोमा प्रदर्शन हुने भएको छ ।गत १९ तारिखमा कोलोराडो मै दोस्रो शोको समेत आयोजना गरिएको फिल्मको अमेरिकामा

पुरा पढ्नुहोस
सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख

पुरा पढ्नुहोस
खन्तिले हानेर साथीको हत्या

झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ ।साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो ।सनमको हत्या उनकै साथी अन्दाजी

पुरा पढ्नुहोस
निजगढमा निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय बढी महिला लाभान्वित

  बारा ।  महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।साथी नेपालको आयोजना तथा काठमाडौ वीर

पुरा पढ्नुहोस
स्ववियू पथरीले नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

मोरङ । मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्ववियूले निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो।विराटनगरस्थित नोवेल

पुरा पढ्नुहोस
अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

न्युयोर्क । मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।मान्छेको जिवनमा कहिले खुशी आउँदा खुसीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ । तर, कहिलेकाहीँ यस्तो हुन्छ

पुरा पढ्नुहोस
विश्वको पहिलो ‘गे’ प्रधानमन्त्रीले दिए पदवाट राजिनामा

डब्लिन । आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् ।बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको

पुरा पढ्नुहोस
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ

इस्तानबुल । टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ।परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ

पुरा पढ्नुहोस
अन्ततः बन्ने नै भयो पृथ्वीमा छैटौं महासागरः अध्ययन

लन्डन । भू–वैज्ञानिकहरूले अब छैटौं महासागर महसुस गर्न थालेका छन्, र यो आशा गरिएको छ कि अफ्रिकी महादेश दुई भागमा विभाजित हुन सक्छ र छैटौं महासागर बन्न सक्छ। अफ्रिकामा बनेको छैटौं महासागरको अवधारणा निकै रोचक

पुरा पढ्नुहोस