ब्रेकिंग न्युज ( Banner News )

माओवादी पदाधिकारी बैठक बस्दैँ, महरा पक्राउका बारेमा छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैँछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखी सुरू हुनेछ ।     बैठकमा समसमायिक

पुरा पढ्नुहोस
आजको मौसमः देशका केही पहाडी भू-भागका एक दुई स्थानमा बर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी  प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही

पुरा पढ्नुहोस
मंगलवारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र ६ गते तदअनुसार मार्च १९, २०२४ मंगलवार, शुक्लपक्षको दशमी तिथि, पुनर्वशु नक्षत्र, शोभन योग । मिथुन राशिमा चन्द्रमा । यो शुभ योग हो ।   • अभिजित् मुहूर्त: बिहान ११:४९ देखि १२:३६

पुरा पढ्नुहोस
धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की

काठमाडौं । धनगढी नगरप्रमुख गाेपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्।नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्।राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला

पुरा पढ्नुहोस
मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बने

वीरगन्ज ।   एमालेबाट मधेश प्रदेश सरकारमा सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् । मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन

पुरा पढ्नुहोस
उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता

काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा

पुरा पढ्नुहोस
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

पर्सा । वीरगंज महानगपालिका-१६ बाट स्रोत नखुलेको नगद ६ लाख ७६ हजार नेपाली रूपैयाँ र २८ हजार भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-६ घर भएका ५० वर्षीय रामबाबु साह कलवारलाई प्रहरीले

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री

पोखरा । गण्डकीमा प्रदेशसभासदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि एकीकृत समाजवादीमा

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो

  काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अपरान्ह रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा

पुरा पढ्नुहोस
राष्ट्रिय गौरव योजनाको नाममा अनियन्त्रित उत्खनन गरी निजी क्रसर उद्योगहरुमा बिक्री

सिरहा। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा

पुरा पढ्नुहोस