ब्रेकिंग न्युज ( Banner News )

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

फिक्कल (इलाम),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज

पुरा पढ्नुहोस
डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्राः शिक्षकदेखि सांसदसम्म

अमरगढी (डडेल्धुरा),  डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको हो ।   (रास्वपा) का उम्मेदवार

पुरा पढ्नुहोस
जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छुः नवनिर्वाचित सांसद महता

कञ्चनपुर,  कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताउनुभएको छ । महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

पुरा पढ्नुहोस
रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

काठमाडौँ, २४ फागुनः रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली

पुरा पढ्नुहोस
मुगुमा एमालेको अग्रता

मुगु,  मुगुमा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले दुई

पुरा पढ्नुहोस
बाजुरामा कांग्रेस उम्मेदवार गिरीको अग्रता

बाजुरा,  प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिनुभएको छ । उहाँले हालसम्म २०१ मतले अग्रता लिनुभएको छ । कांग्रेस उम्मेदवार गिरीले ११ हजार १८५ मत प्राप्त गर्नुभएको

पुरा पढ्नुहोस
सुनसरी–३ मा रास्वपाका अशोक कुमार चौधरी निर्वाचित

धरान (सुनसरी),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार उहाँ ४७ हजार ४२१ मत प्राप्त

पुरा पढ्नुहोस
दाङ–१ मा रास्वपाका पाठक निर्वाचित

दाङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र

पुरा पढ्नुहोस
समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

काठमाडौँ,  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख

पुरा पढ्नुहोस