ब्रेकिंग न्युज ( Banner News )
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि
पुरा पढ्नुहोसकाठमाडौ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै ३० जना गरी नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको गरेको हो।कोषले वरिष्ठ प्रबन्धक,
पुरा पढ्नुहोसकाठमाडौ । कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । उक्त सेयरमा बैंकका विद्यमान अन्य
पुरा पढ्नुहोसकाठमाडौ। कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो ।बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय
पुरा पढ्नुहोसन्युयोर्क । गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ । चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो । ‘गाजामा तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको ‘साझा चाहना’ हो,
पुरा पढ्नुहोसमुम्बइ। केही चलचित्र राम्रा छन्, कोही धेरै राम्रा छन् र कोही त्योभन्दा परका छन्, यो तेस्रो प्रकार हो। यो फिल्ममा यामी गौतम देख्दा रमाइलो लाग्यो । यो उत्कृष्ट पुनरागमन हो। यसअघि कश्मीरमाथि धेरै फिल्म बनेका
पुरा पढ्नुहोसनयाँदिल्ली । अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ । अकायको
पुरा पढ्नुहोसकाठमाडौं । निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दैछ । लघुवित्तको सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।यसअघिनै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाइसकेको छ । कम्पनीको
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाइ महाधिवेसनको चटारो सुरू भएको छ । बालकुमारी, ललितपुरस्थित कार्यालयमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महाधिवेसनलाइ सफल बनाउनका लागि बिभिन्न समिति गठन गर्ने देखी केन्द्रिय सदस्यहरूको जिम्मेवारी
पुरा पढ्नुहोसकाठमाडौं। नेरुडे लघुवित्तको साधारण सभा आज बस्दैछ । सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीका अनुसार कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले यस वर्ष
पुरा पढ्नुहोस