ब्रेकिंग न्युज ( Banner News )

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन

पुरा पढ्नुहोस
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत,  “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका

पुरा पढ्नुहोस
ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

धरान (सुनसरी), ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस

पुरा पढ्नुहोस
प्रतिनिधि सभा निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले

पुरा पढ्नुहोस
‘शिल्प, भाषा र उद्यमबाटै नेवाः पहिचान जोगिनुपर्छ’

काठमाडौँ, सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शिल्प, भाषा र उद्यमको संरक्षण तथा प्रवद्र्धनबाटै नेवाः समुदायको पहिचान जोगाउन सकिने बताउनुभएको छ ।आज पद्मरत्न लुमन्ती गुठीको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘संविधानको एक दशकः देशको

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

घोराही (दाङ),  दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश

पुरा पढ्नुहोस
सुडी समाजको १५ औँ वार्षिक साधारणसभा : ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौँ,  सुडी समाज काठमाडौँले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योग्दान पुर्‍याउने व्यक्तिलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौँको आज भक्तपुरमा आयोजित १५औँ वार्षिक साधारणसभा तथा सुडी पारिवारिक मिलन समारोह (वनभोज) कार्यक्रममा समाजको विकास र उन्नयनमा

पुरा पढ्नुहोस
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका

पुरा पढ्नुहोस
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बागमती,  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प

पुरा पढ्नुहोस
शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान

दमौली (तनहुँ),  शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा अचानक एउटा खबरले सन्नाटा चिर्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई हल्लाइदियो दुई जना पुरुष मृत अवस्थामा भेटिए ।   खबर दिने व्यक्ति थिए,

पुरा पढ्नुहोस