ब्रेकिंग न्युज ( Banner News )

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ९८ उम्मेदवार विजयी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९८ क्षेत्रमा विजयी भएकोे छ । आज बिहान ७ः५५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २७ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।   निर्वाचन आयोगका अनुसार

पुरा पढ्नुहोस
मकवानपुर–२ मा रास्वपाका उप्रेती विजयी

हेटौँडा (मकवानपुर),  प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३१ हजार ७२५ मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित

नवलपुर (नवलपरासी बर्दघाट–सुस्तापश्चिम), पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उहाँले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले

पुरा पढ्नुहोस
सिरहा–४ मा रास्वपाका यादव विजयी

सिरहा, सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको

पुरा पढ्नुहोस
पर्सा–३ मा रास्वपाका चौरसिया निर्वाचित

वीरगन्ज (पर्सा),  पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उहाँले २९ हजार ६७९ मत प्राप्त गर्नुभएको थियो

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचन : म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान

म्याग्दी, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत यहाँ समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको थियोे ।     मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय

पुरा पढ्नुहोस
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर (झापा),  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित हुनुभएको छ ।

पुरा पढ्नुहोस
दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खलङ्गा (दार्चुला),  दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोे छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उहाँले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।     मुख्य निर्वाचन

पुरा पढ्नुहोस
जनकपुरधामको थप उन्नयमा मेरो उच्च प्राथमिकता रहने छ : सांसद झा

धनुषा,  धनुषा ३ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास, सरसफाइ तथा अन्तरराष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ ।     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता समेत रहनुभएका उहाँले निर्वाचित भएपछि पहिलोपटक जनकपुर रेल्वे

पुरा पढ्नुहोस
पाल्पा–२ रास्वपाका थापा विजयी

तानसेन (पाल्पा),  पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकोे अन्तिम मतपरिणामअनुसार उहाँले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी

पुरा पढ्नुहोस