ब्रेकिंग न्युज ( Banner News )
म्याग्दी, पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास
पुरा पढ्नुहोसभोजपुर,भौगोलिक विकटताका कारण नगरपालिका केन्द्रसम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकलाई लक्षित गर्दै यहाँको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता तथा उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास
पुरा पढ्नुहोसमनाङ, हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा
पुरा पढ्नुहोसकाठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेख्नुभएको छ । उहाँहरूबीच
पुरा पढ्नुहोसगलकोट (बागलुङ), पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि
पुरा पढ्नुहोसतानसेन (पाल्पा), पूर्वखोला गाउँपालिकामा गोठमै प्राविधिकहरू पुगेर गाईभैँसीको निःशुल्क गर्भ परीक्षण गर्न थालेका छन् । गाईभैँसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न किसानका गोठमै प्राविधिकले उपचार सेवा दिन थालेका हुन् । पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक
पुरा पढ्नुहोसभक्तपुर, भक्तपुरमा परम्परागत रूपमा माटोको भाँडा बनाउने ऐतिहासिक पोटरी स्क्वायरमा आयोजना भएको दुईदिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) गए राति सम्पन्न भएको छ । एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबारबाट सुरु गरेको महोत्सवमा दुई दिनमा
पुरा पढ्नुहोसजानकी (बाँके), रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने
पुरा पढ्नुहोसकाठमाडौँ, नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा गर्ने भनी नेपालका विद्वानहरूले मात्र निर्णय गर्न नसकिनेमा जोड दिइएको छ । विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ
पुरा पढ्नुहोसकाभ्रेपलाञ्चोक, बनेपा फुटबल एकेडेमीले पुस तेस्रो साता बालबालिकालक्षित ‘विन्टर–क्याम्प’ सञ्चालन गर्ने भएको छ । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित एकेडेमीले क्याम्प सञ्चालन गर्न लागेको जनाएको हो । फुटबल खेलको माध्यमबाट बालबालिकालाई कुलत तथा
पुरा पढ्नुहोस