ब्रेकिंग न्युज ( Banner News )

हुम्लामा कांग्रेसका रोकाया विजयी

सिमकोट (हुम्ला),  प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका

पुरा पढ्नुहोस
सिरहा-२ मा रास्वपाका शिवशङ्कर यादव निर्वाचित

सिरहा,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिवशङ्कर यादव विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी

पुरा पढ्नुहोस
लेखक गनेस पौडेलको संसदीय यात्रा

गण्डकी,  साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल । खास नाम ‘खडगराज’ भए पनि उहाँलाई धेरैले गनेस भनेर चिन्छन् । उहाँ लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुनुहुन्छ । पौडेलको परिचय अब यत्तिमा मात्र

पुरा पढ्नुहोस
कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ

पुरा पढ्नुहोस
मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

बेलबारी (मोरङ), प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७

पुरा पढ्नुहोस
झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा,  झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त

पुरा पढ्नुहोस
भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु

भक्तपुर, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि सर्वपक्षीय सहमति अनुसार आज साँझदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको मतदान अधिकृत राधिका सुवालले जानकारी

पुरा पढ्नुहोस
चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

चितवन,  चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ । उहाँ ५८ हजार २०८ मतसहित विजयी हुनुभएको हो । उहाँका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले

पुरा पढ्नुहोस
नेपाल आँखा अस्पताललाई ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’

काठमाडौँ,  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई यस वर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ । केन्द्रीय मानन्धर सङ्घ नेपालको ७३औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता

पुरा पढ्नुहोस
पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित

तानसेन (पाल्पा),  पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी हुनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो । उहाँले १८ हजार

पुरा पढ्नुहोस