ब्रेकिंग न्युज ( Banner News )

नवलपुर-१ मा रास्वपाका राजन गौतम निर्वाचित

नवलपुर (नवलपरासी),  नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँ ५० हजार ९४५ मतसहित निर्वाचित हुनुभएको हो

पुरा पढ्नुहोस
राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले

पुरा पढ्नुहोस
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट

पुरा पढ्नुहोस
जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा निर्वाचित

काँक्रेविहार (सुर्खेत),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले

पुरा पढ्नुहोस
हुम्लामा कांग्रेसका रोकाया अग्रस्थानमा

सिमकोट (हुम्ला),  हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले

पुरा पढ्नुहोस
दाङ-३ मा रास्वपाका कमल सुवेदी विजयी

दाङ, दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी हुनुभएको छ निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उहाँ नेपाली काँग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले

पुरा पढ्नुहोस
कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी निर्वाचित

घोडाघोडी (कैलाली),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगतप्रसाद जोशी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंका अनुसार जोशीले २० हजार ३५९ मत प्राप्त गरी निर्वाचित

पुरा पढ्नुहोस
रौतहट-४ मा रास्वपाका गणेश पौडेल विजयी

चन्द्रपुर(रौतहट):  रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी हुनुभएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणामअनुसार पौडेलले ३६ हजार ८७६ मतसहित विजयी हुनुभएको

पुरा पढ्नुहोस
तनहुँ-२ मा पनि रास्वपाका श्रीराम न्यौपाने विजयी

दमौली (तनहुँ),  तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी हुनुभएको छ । आज साँझ सम्पन्न मतगणना अनुसार ३२ हजार छ सय ८७ मत

पुरा पढ्नुहोस
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

जुम्ला, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट

पुरा पढ्नुहोस