ब्रेकिंग न्युज ( Banner News )

केयूमा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा यही माघ २२ र २३ गते तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालय, नेपाल इन्टरनेसनल इभेन्ट्स म्यानेजमेन्ट प्रालि र त्रिभुवन

पुरा पढ्नुहोस
‘देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’

पाटन (ललितपुर), १७ माघः नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताउनुभएको छ ।   प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी

पुरा पढ्नुहोस
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

काठमाडौँ, निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा

पुरा पढ्नुहोस
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’

काठमाडौँ, पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छायाँ दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छायाँ दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने

पुरा पढ्नुहोस
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताउनुभएको छ ।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज यहा  आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन

पुरा पढ्नुहोस
असहाय विद्यार्थीलाई सघाउन चार लाखको अक्षयकोष स्थापना

तनहुँ,  असहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ ।   शुक्रबार आयोजित विद्यालयको ९९औँ वार्षिक साधारणसभाले  अक्षयकोष स्थापना गरेको हो । पूर्वसांसद रणेन्द्र

पुरा पढ्नुहोस
बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो । बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने

पुरा पढ्नुहोस
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शङ्कर पोखरेल

देउखुरी (दाङ),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ । उहाँले दाङका मतदासँग  संवाद र चुनावी एजेण्डामा

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर, आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन

पुरा पढ्नुहोस
तनहुँ जलविद्युत् आयोजनाः तीनवटा प्याकेजमा तीव्र काम

दमौली (तनहुँ), तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो ।     आयोजनाको प्याकेज १ अन्तर्गत

पुरा पढ्नुहोस