ब्रेकिंग न्युज ( Banner News )

चितवन-३ मा रास्वपाकी गौतम विजयी

चितवन,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी हुनुभएको छ । उहाँले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।सो क्षेत्रमा नेपाली कम्युनिष्ट

पुरा पढ्नुहोस
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्नुभयो ।   यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले

पुरा पढ्नुहोस
रौतहट-१ मा रास्वपाका चौधरी विजयी

चन्द्रपुर (रौतहट),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरी विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।     उक्त

पुरा पढ्नुहोस
दाङ-२ मा पनि रास्वपा विजयी

घोराही (दाङ),  दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी

पुरा पढ्नुहोस
गुल्मी-२ मा रास्वपाका पन्थी विजयी

गुल्मी,  गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गर्नुभएको हो । निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ

पुरा पढ्नुहोस
नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

त्रिशूली (नुवाकोट), प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा अचुतम लामिछाने विजयी हुनुभएको छ । रास्वपाका लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद

पुरा पढ्नुहोस
तनहुँ-१ मा रास्वपाका डा वाग्ले विजयी

दमौली (तनहुँ),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी

पुरा पढ्नुहोस
सुनसरी-१ मा राईको अग्रता

धरान (सुनसरी),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृती पार्टीका हर्कराज राइले मतान्तर फराकिलो बनाउनुभएको छ ।राईले नौ हजार १३३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

पुरा पढ्नुहोस
भक्तपर-२ मा रास्वपाका खत्री विजयी

भक्तपुर,  प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । उहाँले ४२ हजार ३३४ मत प्राप्त गर्नुभयो ।यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले

पुरा पढ्नुहोस