ब्रेकिंग न्युज ( Banner News )

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

लुम्बिनी, प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २० हजार ८०५ मतगणना हुँदा सदर भएको २० हजार १८६

पुरा पढ्नुहोस
रुकुमपूर्वमा नेकपाका संयोजक दाहालको अग्रता कायमै

रुकुमपूर्व,  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राख्नुभएको छ । उहाँले पाँच हजार ९२४ मत प्राप्त गर्नुभएको छ ।   यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार

पुरा पढ्नुहोस
डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

अमरगढी (डडेल्धुरा,  डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा ताराप्रसाद जोशीले अग्रता लिनुभएको छ ।निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जोशीले एक हजार ५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शेरसिंह मालले ५३०

पुरा पढ्नुहोस
लमजुङमा कांग्रेसको अग्रता

लमजुङ,  एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिनुभएको छ

पुरा पढ्नुहोस
बागलुङ–२ मा रास्वपाको सुरुआती अग्रता

ढोरपाटन (बागलुङ),  बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता लिनुभएको छ ।  उहाँले ८४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले

पुरा पढ्नुहोस
रुपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता

देवदह (रुपन्देही), रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि हुनुहुन्छ ।निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत

पुरा पढ्नुहोस
झापा- ३ मा रास्वपाको अग्रता

झापा,  झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार रास्वपा उम्मेदवार प्रकाश पाठकले दुई हजार ३३१ मत प्राप्त गर्नुभएको छ । यस्तै, राष्ट्रिय

पुरा पढ्नुहोस
काठमाडौँको नौवटै क्षेत्रमा रास्वपा अगाडि

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहनुभएको छ । आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७

पुरा पढ्नुहोस
महोत्तरी—मधुबनी रेल पुनःसञ्चालन

जलेश्वर (महोत्तरी), प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन बन्द गरिएको महोत्तरी—मधुबनी रेल सेवा आजदेखि पुनः सञ्चालन गरिएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरको सूचनाअनुसार फागुन १९ गतेदेखि २१ गतेसम्म बन्द रहेको भङ्गाहा—जनकपुर— भारतको

पुरा पढ्नुहोस
कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

गण्डकी, प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाका क्रममा कास्कीको निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।पछिल्लो प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले सात हजार ५९१ मतसहित अग्रता

पुरा पढ्नुहोस