ब्रेकिंग न्युज ( Banner News )

बाँके- १ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

राँझा (बाँके),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म क्षेत्र नंं १ र ३ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने क्षेत्र नं २ मा नेकपा (एमाले)

पुरा पढ्नुहोस
मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

मुस्ताङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै

पुरा पढ्नुहोस
कैलाली–२ मा कांग्रेसको अग्रता

घोडाघोडी (कैलाली),  कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार  यहाँ तीन सय ९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको

पुरा पढ्नुहोस
सुर्खेत, १ मा कांग्रेस र २ मा एमालेको अग्रता

कर्णाली, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नं १ मा एक हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गर्नुभएको छ ।यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले

पुरा पढ्नुहोस
निर्वाचन प्रारम्भि मतगणना परिणामः बयालिस स्थानमा रास्वपा अगाडि

काठमाडौँ,   प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चार/चार स्थानमा नेपाल कम्युनिष्ट

पुरा पढ्नुहोस
तनहुँ, १ मा रास्वपाको अग्रता कायमै

दमौली (तनहुँ),  तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ ।मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार

पुरा पढ्नुहोस
कैलाली, ३ मा मतगणना सुरु

घोडाघोडी (कैलाली), कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी दिनुभयो ।उहाँका अनुसार कैलारी गाउपालिका-३ बाट मतगणना सुरु भएको छ

पुरा पढ्नुहोस
सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

सिरहा, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ ।निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४

पुरा पढ्नुहोस
काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल

पुरा पढ्नुहोस
ललितपुर, १ मा कांग्रेसका राणाको अग्रता

पाटन (ललितपुर), ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गर्नुभएको छ

पुरा पढ्नुहोस