ब्रेकिंग न्युज ( Banner News )
काठमाडौँ, काठमाडौँ क्षेत्र नं ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त
पुरा पढ्नुहोसदमौली (तनहुँ), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आज बिहान १ः३० बजेदेखि मतगणना सुरु भएको हो । देवघाट गाउँपालिका–५ स्थित बज्रयोगिनी मतदान
पुरा पढ्नुहोसभक्तपुर, प्रतिनिधिसभा सदस्यको लागि बिहीबार सम्पन्न निर्वाचनअन्तर्गत भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२ः३०
पुरा पढ्नुहोसहेटौँडा (मकवानपुर), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा ५९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदातामध्ये एक लाख ८६ हजार ५५१
पुरा पढ्नुहोसइनरुवा (सुनसरी), सुनसरीमा शन्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शन्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । जिल्लामा पाँच लाख ८०
पुरा पढ्नुहोसमहोत्तरी, बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी जिल्लामा ५९.८६ प्रतिशत मतदान भएको छ । जिल्लाका जम्मा चार लाख ३१ हजार २८२ मतदातामध्ये दुई लाख ५८ हजार १५७ ले मताधिकार प्रयोग गरेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको
पुरा पढ्नुहोसत्रिवेणी (रुकुमपश्चिम), बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४०
पुरा पढ्नुहोसकाठमाडौँ, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक विवरण सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिका–१ बाट सुरु भएको मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको
पुरा पढ्नुहोससिद्धार्थनगर (रुपन्देही, देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा तीन, लुम्बिनी
पुरा पढ्नुहोससिद्धार्थनगर (रुपन्देही, देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा तीन, लुम्बिनी
पुरा पढ्नुहोस