ब्रेकिंग न्युज ( Banner News )
मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
पुरा पढ्नुहोसपेरिस, (रासस/एएफपी) : फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ । उहाँ युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो
पुरा पढ्नुहोसवासिङ्टन, (रासस/एएफपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध
पुरा पढ्नुहोसगाजा, (रासस/एएफपी) अमेरिकी राज्य विभागले २०२५ अक्टोबर १८ मा एक विज्ञप्ति जारी गर्दै हमासले गाजामा फिलिस्तिनी नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ । यसले हालको अभबकभाष्चभ सम्झौताको उल्लङ्घन गर्ने
पुरा पढ्नुहोसकोलम्बो, (रासस/सिन्ह्वा) श्रीलङ्काको उत्तरपश्चिम प्रान्तमा जारी प्रतिकूल मौसमका कारण आएको तीव्र हावाहुरीले करिब १०० घरमा क्षति पुगेको छ । विपद् व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकारी प्रदीप कोडिप्पिलीका अनुसार, प्रभावित नागरिकलाई सहयोग पु¥याउन आवश्यक सबै कदम
पुरा पढ्नुहोस(रासस/एएफपी) : पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्धविराम गर्ने सहमति जनाएका छन् । यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि भएको हो, जसले
पुरा पढ्नुहोसमोरोक्का, (रासस/एपी) मोरोक्कोमा हाल जेन्जी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेन्जी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् । सामाजिक सञ्जाल र अनलाइन
पुरा पढ्नुहोसबेइजिङ, (रासस/सिन्ह्वा) : उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनले शुक्रबार एक नयाँ उपग्रह समूह अन्तरिक्षमा पठाएको छ । उक्त उपग्रह समूहले ‘स्पेससेल नक्षत्र’ निर्माण गर्नेछ, जुन चीनको एक व्यावसायिक लो–अर्बिट (तल
पुरा पढ्नुहोसकैलाली, जिल्लाको लम्कीचुहा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१
पुरा पढ्नुहोसभद्रपुर (झापा), यहाँस्थित बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु फेलापरेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेलापरेकी हुन् । आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७
पुरा पढ्नुहोस