ब्रेकिंग न्युज ( Banner News )

एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक

पुरा पढ्नुहोस
सभापति देउवाद्वारा बडादसैँको शुभकामना

काठमाडौँ ।   नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । आज यहाँ बडादसैँ २०८२ को शुभकामना सन्देश जारी

पुरा पढ्नुहोस
पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन

पर्वत । जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदीबन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले एक साताभित्र फर्किन निर्देशन दिएको छ । कारागारबाट भागेका १९ मध्ये ११ जना फर्किए पनि

पुरा पढ्नुहोस
मर्यादित र सभ्यपूर्वक चाडपर्व मनाउन आग्रह

गण्डकी।    ‘जेनजी’ प्रदर्शनका कारण सिर्जित मुलुकको पछिल्लो परिस्थितिबीच शान्ति र सुव्यवस्था कायम राख्दै अनुशासित, मर्यादित र सभ्य तबरले चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणमा अनुरोध गरेको छ । कार्यालयले सार्वजनिक सूचनामार्फत चाडपर्वका समयमा

पुरा पढ्नुहोस
फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह

चितवन। कारागार कार्यालय चितवनले फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २५ गते कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरको

पुरा पढ्नुहोस
विभिन्न छ ठाउँमा राजमार्ग अवरुद्ध

काठमाडौँ, अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, “मुलुकमा उत्पन्न भएको विषय तथा

पुरा पढ्नुहोस
नख्खु कारागारबाट फरार ६५१ कैदीबन्दी फर्कन बाँकी

ललितपुर, गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण एक हजार २८० जना कैदीबन्दी भागेका थिए । फरार कैदीमध्येमा हालसम्म

पुरा पढ्नुहोस
तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु

काठमाडौँ, सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले रु १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरकाे पुनःनिर्माण सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका

पुरा पढ्नुहोस
गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा,  गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको

पुरा पढ्नुहोस