ब्रेकिंग न्युज ( Banner News )
महोत्तरी, यहाँको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ । आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउन यो घोषणा उपलब्धिपूर्ण हुने बताउनुभयो । “मधेसमा
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ
पुरा पढ्नुहोसगण्डकी, बडादसैँको सप्तमीका दिन सोमबार बागलुङ नगरपालिका-१ स्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजन। बडादसैँको नवरात्रभर यहाँ विशेष पूजा हुने गर्छ । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताउनुभएको छ । आज आफ्नै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले विगतमा भएका कमीकमजोरीलाई सुक्ष्म
पुरा पढ्नुहोसकाठमाडौँ, आश्विन शुक्ल षष्ठीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजाआराधना गर्ने
पुरा पढ्नुहोससुदूरपश्चिम, कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उहाँ खुसी हुनुहुन्छ ।
पुरा पढ्नुहोसघोडाघोडी (कैलाली), सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाहले आज गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाहले
पुरा पढ्नुहोसबडा दशैँमा दुर्गा पूजा गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं १ मा निर्माण गरिएको सप्तरङ्गी मन्दिर । तस्बिरः सञ्जीतकुमार मण्डल/ रासस
पुरा पढ्नुहोसटीकापुर (कैलाली), जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ । ज्येष्ठ नागरिक उहाँलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना
पुरा पढ्नुहोसभोजपुर, दसैँ नजिकिएसँगै यहाँको बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ । केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ । गाउँगाउँबाट दसैँका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री
पुरा पढ्नुहोस